नेपाल फार्मेसी परिषद्को मिति २०७६/०५/०५ को बैठकको निर्णय बमोजिम यस परिषदले संचालन गर्ने १४ औ नाम दर्ता परीक्षाको लागि आवेदन फारम खोलिएको हुदा ०७६/०५ /०६ देखि २०७६ /o५/२६ गते सम्म आबेदन फारम भर्न सम्बन्धित सबैलाइ सुचित गरिन्छ I साथै १४ औ नाम दर्ता परिक्षा को मिति बि . फार्मेसी तर्फ को लागि २०७६/०६/०३ गते , डी . फार्मेसी को लागि ०७६/०६/०४ गते कायम गरिएको छ I
नोट :- १ . परिषदको नाम दर्ता आबेदन फारम भर्न सक्कल प्रमाण पत्र सहित आवेदक को उपस्थिति अनिवार्य छ I
२ .आवेदकले पेश गर्ने शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रुपमा सम्बन्धित वि.बिद्यालय /बोर्ड / CTEVT बाट प्रमाणित भएको हुनु पर्नेछ I
नेपाल फार्मेसी परिषद
बिजुली बजार , काठमान्डौ