नेपाल फार्मेसी परिषद्को मिति २०७७/१०/३० मा हुने १६ औ नाम दर्ता परीक्षा को परीक्षा केन्द्र निन्म बमोजिम तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ l
परीक्षा संकेत न :- G 160001- G160500( फर्मासिष्ट ): नोबेल एकेडेमी ,नया बानेश्वर
G 160501- G160965 ( फर्मासिष्ट ) : एसियन कलेज अफ एडभान्स स्टडिज ,सातदोबाटो
D 160001- D 160350 ( फार्मेसी सहायक ) :नोबेल एकेडेमी ,नया बानेश्वर
D160351- D 160710 ( फार्मेसी सहायक ): एसियन कलेज अफ एडभान्स स्टडिज, सातदोबाटो
परीक्षा समय :११:;०० बजे फार्मेसी सहायक
२ : ०० फर्मासिष्ट
नोट : परीक्षार्थीले आफ्नो परिचय खुल्ने परिचय पत्र (फोटो भएको ) सहित परीक्षा केन्द्रमा २ घण्टा अगाडी अनिवार्य उपस्थित हुन् अनुरोध छ l