०७८/०७/०३
नेपाल फार्मेसी परिषद्को १८ औ नाम दर्ता परीक्षाको आबेदन सम्बन्धि अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषद्को १८ औ नाम दर्ता परीक्षा (फर्मासिष्ट एबम फार्मेसी सहायक)को लागि आबेदन फारम यहि मिति २०७८/०७/०४ बिहान १०:०० देखि २०७8/०८ /०३ गते बेलुका ५ :०० बजे सम्मलाइ खोलिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी को लागि अनिरोध छ I
नोट :
१. आबेदन फारम भर्न परिषद्को वेबसाइट मा गइ Name Registration Form मा click गरि भर्न सकिनेछ वा निम्न लिंकमा गइ भर्न सकिनेछ online.nepalpharmacycouncil.org.np I
२.आबेदन फारममा माग गरे बमोजिम सम्पूर्ण कागजातहरु ( दस्तुर ,नागरिकताको प्रमाण पत्र ,प्रबेशिका देखि हाल सम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाण पत्र ) नोटरी पब्लिक द्वारा प्रमाणित गराई संलगन गर्नु पर्नेछ I
३. कुनै पनि कागजात प्रमाणीकरण नभएको अबस्थामा त्यस्ता फारमहरु स्वत: रद्द गरिनेछ I
४. नाम दर्ता परीक्षाको लागि आबेदन फारम ३ पटक सम्म मात्र भर्न मिल्ने हुदा संबेदनशिल भइ आबेदन फारम भर्न अनुरोध छ I
नाम दर्ता तथा परीक्षा समिति
नेपाल फार्मेसी परिषद