०७९/०२/२५
१९ औ नाम दर्ता परीक्षाको प्रवेश-पत्र एबम परीक्षा केन्द्र सम्बन्धि अत्यन्त सूचना
मिति २०७९/०२/२८ गते नेपाल फार्मेसी परिषद्ले संचालन गर्ने १९ औ नाम दर्ता परीक्षा फर्मासिष्ट तर्फ दिउसो १: बजे नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान ,सानो भर्याङ, काठमाडौंमा हुन् व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
नोट :-
जी १९०००१ –जी १९०२०० – बिहिबार (२०७९/०२/२६)
जी १९०२०१ –जी १८०८३६ –शुक्रबार (२०७९/०२/२७ )
०१-४७९०७४७ मा सम्पर्क गर्न सकिने छ ।
संजिव कुमार पाण्डेय
रजिष्ट्रार