२०७९/०२/३०
नेपाल फार्मेसी परिषद्को फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाइ अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद-४ को दफा २२ को १ र २ बमोजिम बार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उतीर्ण विद्यार्थीको बिबरण यस परिषदमा पेश गर्नु पर्ने भएको हुदा सो बमोजिम बिबरणहरु परिषदमा प्राप्त हुन् नआएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ .
सन्जिब कुमार पाण्डे
रजिष्ट्रार