नेपाल फार्मेसी परिषद् २०औ नाम दर्ता परीक्षा (फार्मेसी सहायक)को प्रवेश-पत्र, समय एबम तालिका सम्बन्धमा अत्यन्त जरुरी सूचना
२०७९/०८/२१
यस परिषद् द्वारा संचालन हुने २०औ नाम दर्ता परीक्षा फार्मेसी सहायक २०७९/०८/२४ गते शनिबार नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान भण्डारखाल, काठमाडौं मा हुने व्यहोरा अनुरोध छ ।सो परीक्षाको प्रवेश-पत्र निम्न लिंकमा गइ माग गरेको बिबरण पेश गरि लिन सकिने छ ।
https://onlinenameregistration.nepalpharmacycouncil.org.np/
Admitcard
परीक्षा केन्द्रमा उपस्थित हुने समय : ९:०० बजे
परीक्षा समय : १:०० बजे
नोट : १.परीक्षा केन्द्रमा मोबाइल ,स्मार्ट वाच जस्ता बिधुतिय उपकरणहरु बर्जित गरिएको छ ।
२. नागरिकता वा नेपाल सरकार द्वारा जारि गरिएको फोटो सहितको परिचय- पत्र परीक्षा केन्दमा प्रवेशको लागि अनिवार्य हुनेछ ।
रजिष्ट्रार
नेपाल फार्मेसी परिषद