+977 (0)1 4790747, 970-9090485
| 14 Sep, 2026

नेपाल फार्मेसी परिषद्को ३१ औँ नाम दर्ता परीक्षा (फार्मासिस्ट) को नतिजा

Sep 13, 2026

नेपाल फार्मेसी परिषद्को ३१ औँ नाम दर्ता परीक्षा (फार्मासिस्ट) को नतिजा २०८३ साल भदौ २८ गते साँझ ५:०० बजे प्रकाशित भएको व्यहोरा सम्बन्धित सबै परीक्षार्थीहरूलाई जानकारी गराइन्छ।

परीक्षार्थीहरूले आफ्नो नतिजा तलको लिंकमार्फत हेर्न सक्नुहुनेछ:

 

नतिजा हेर्नुहोस्:
https://onlinenameregistration.nepalpharmacycouncil.org.np/result

 

सम्बन्धित सबै परीक्षार्थीहरूलाई उक्त लिंकमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरिन्छ।