Jun 05, 2023
२०८०/०२/२२
२२ औ नाम दर्ता परीक्षामा उतीर्ण परीक्षार्थीहरु(फर्मासिष्ट) को लागि अत्यन्त जरुरी सूचना
२२ औ नाम दर्ता परीक्षामा उतीर्ण परीक्षार्थीहरुले निम्न बमोजिमको कागजात परिषदमा मिति २०८० /०२/३० भित्र पेश गर्न हुन् अनुरोध छ ।
नोट :- उल्लेखित सम्पूर्ण कागजातहरु नोटरी प्रमाणित गरि पेश गर्नुपर्ने छ ।
पेश गर्नुपर्ने कागजात:-
१.आबेदन फारमको सक्कल प्रति (२ प्रति हालसालै खिचिएको फोटो सहित )
२. एस.एल.सी .
३. नागरिकता
४. +२/डी .फार्मेसीको प्रमाण पत्रहरु
५. बी .फार्मेसीको प्रमाण पत्रहरु
६. चारित्रिक प्रमाण पत्र
७. परीक्षा शुल्क , दर्ता शुल्कको (रु२०००) भौचर
८. बैदेशिक बोर्ड / विश्व बिद्यालयको हकमा समानस्तर निर्धारणपत्र
नेपाल फार्मेसी परिषद्को नबिल बैंक को खाता न : १७३०१०१७५००५७३
सन्जिब कुमार पाण्डे
रजिष्ट्रार