+977 (0)1 4790747, 970-9090485
| 27 Aug, 2026

नेपाल फार्मेसी परिषद्को २२ औ नाम दर्ता परीक्षा फार्मेसी सहायकको अत्यन्त जरूरी सूचना

Jun 05, 2023

नेपाल फार्मेसी परिषद्को २२ औ नाम दर्ता परीक्षा फार्मेसी सहायकको अत्यन्त जरूरी सूचना

मिति : ०८०/०२/२२

नेपाल फार्मेसी परिषद्को २२ औ नाम दर्ता परीक्षा फार्मेसी सहायकको अत्यन्त जरूरी सूचना

  नेपाल फार्मेसी परिषद्को २२औं नाम दर्ता परीक्षा फार्मेसी सहायकको मिति २०८०/०३/०२गते शनिबार बिहान ११ :०० बजेदेखि नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ, भण्डारखाल, काठमाडौंमा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

   नोट :

  • परीक्षार्थी प्रमाणीकरण सम्बन्धि कार्य परीक्षा केन्द्रमा मिति २०८०/०३/०२ गते बिहान ९:०० बजेबाट हुने भएकोले ९:०० बजे परीक्षा केन्द्रमा परीक्षार्थीहरुलाई उपस्थित हुन् अनुरोध छ।
  • बिधुतिय उपकरणहरु परीक्षा केन्द्रमा निषेध गरिएको व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ।
  • परीक्षार्थीले परीक्षा केन्द्रमा अनिवार्य रुपमा नागरिकताको प्रमाण-पत्र वा राज्यद्वारा जारी फोटोसहितको परिचय पत्र पेश गर्नु पर्नेछ।

                            रजिष्ट्रार