+977 (0)1 4790747, 970-9090485
| 27 Aug, 2026

नेपाल फार्मेसी परिषद्को २३ औ नाम दर्ता परीक्षाको आवेदन सम्बन्धि अत्यन्त जरुरी सूचना

Aug 01, 2023

नेपाल फार्मेसी परिषद्को २३ औ नाम दर्ता परीक्षाको आवेदन सम्बन्धि अत्यन्त जरुरी सूचना

नेपाल फार्मेसी परिषद्को २३ औ नाम दर्ता परीक्षा (फ़र्मासिष्ट एबम फार्मेसी सहायक)को लागि आवेदन फारम  परिषद्को मिति २०८०/०४/१४ को बैठकको निर्णय अनुसार मिति २०८०/०४/१६ देखि २०८०/०४/३२ गते बेलुका ५: ०० बजे सम्म खोलिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

नोट :

  • आवेदक फारम भर्ने लिंक :https://onlinenameregistration.nepalpharmacycouncil.org.np
  • आवेदन फारममा माग गरे बमोजिम सम्पूर्ण कागजातहरु (दस्तुर, नागरिकताको प्रमाणपत्र, प्रवेशिका देखि हाल सम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र) नोटरी पब्लिक द्वारा प्रमाणित गराई संलग्न गर्नु पर्नेछ ।
  • कुनै पनि कागजात प्रमाणिकरण नभएको अबस्थामा त्यस्ता फारमहरू स्वत रद्द गरिनेछ ।
  • बैंक खाता न : १७३०१०१७५००५७३ ( नबिल बैंक )
  • परीक्षा शुल्क : रु ३०००

 

 

 

रजिष्ट्रार