Aug 03, 2023
मिति : २०८०/०४/१८
नेपाल फार्मेसी परिषद्को नाम र छापको प्रयोग गरि परिषद्को नाम दर्ता प्रमाणपत्र तैयारी कक्षा संचालन सम्बन्धमा सामाजिक संजालमा विभिन्न समूहले अनाधिकारिक रुपमा प्रयोग गरेको अबस्था प्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ I कुनै पनि व्यक्ति वा संस्था द्वारा परिषद्को नाम र छाप प्रयोग गरिनु कानुन बिपरितको गतिबिधि हो I यस्ता गतिबिधि जाहा जो कसैले गरेको भए पनि तत्काल सच्याउन परिषद् निर्देश गर्दछ अन्यथा प्रचलित कानुन बमोजिमको कारवाही हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छौ I
नोट :
..................................
रजिष्ट्रार