Dec 27, 2023
नेपाल फार्मेसी परिषद
बिजुलीबजार , काठमाडौं
०८०/०९/११
नेपाल फार्मेसी परिषद्को २४ औ नाम दर्ता परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषदको मिति ०८०/०८/२२ को परिषद्को बैठकको निर्णय बमोजिम यस परिषदद्वारा संचालन हुने २४ औ नाम दर्ता परीक्षा (फार्मेसी सहायक) निम्न बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ I
मिति : २०८०/०९/२१
समय : ११:३० बजे
परीक्षा केन्द्र : नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
नोट :
रजिष्ट्रार