Jul 05, 2024
०८१/०३/२१
नेपाल फार्मेसी परिषद्को २५ औ नाम दर्ता परीक्षा(फार्मेसी सहायक/डिप्लोमा इन फार्मेसी) को तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषदको मिति ०८१/०२/१७ को परिषद्को बैठकको निर्णय बमोजिम यस परिषदद्वारा संचालन हुने २५ औ नाम दर्ता परीक्षा (फार्मेसी सहायक/डिप्लोमा इन फार्मेसी)को तालिका निम्न बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ l
मिति : २०८१/०३/२२
तालिका : सिम्बल न :
समय :११:३०-१२:४० (प्रथम सत्र) D250001 – D250999
२:३०- ४:१० (दोश्रो सत्र) D251000 – D251870
स्थान : श्री नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
सानो भर्याङ , काठमाडौं
रजिष्ट्रार