Sep 22, 2024
नेपाल फार्मेसी परिषद्को
२६औ नाम दर्ता परीक्षाको दरखास्त फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
मिति : २०८१/०६/०६
यस परिषद्द्वारा संचालन हुने २६औ नाम दर्ता परीक्षा (फर्मासिष्ट/फार्मेसी सहायक) को दरखास्त फारम मिति २०८१-०६-०७ बिहान १० बजे देखि २०८१-०६-२७ रातिको १२:०० सम्म खोलिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ׀
आवेदन फारम भर्ने लिंक :onlinenameregistration.nepalpharmacycouncil.org.np
नबिल बैंक खाता नम्बर :१७३०१०१७५००५७३
परीक्षा शुल्क : रु ३०००/
नेपाल फार्मेसी परिषद्
बिजुलीबजार, काठमाडौं, फोन: ०१-४७९०७४७
वेबसाइट : www.nepalpharmacycouncil.org.np