Dec 03, 2024
०८१/०८/१८
नेपाल फार्मेसी परिषद्को २६ औ नाम दर्ता परीक्षा (फार्मेसी सहायक ) सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषदको मिति ०८१/०८/०४ को परिषद्को बैठकको निर्णय बमोजिम यस परिषदद्वारा संचालन हुने २६औ नाम दर्ता परीक्षा फार्मेसी सहायकको परीक्षा निम्न बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ l
मिति :- २०८१/०८/२२
समय :- १०:००-११:४० (प्रथम सत्र)
प्रथम सत्रमा सहभागी हुने परीक्षार्थीको सिम्बल न : D260001-D260750
२:००- ३: ४० (दोश्रो सत्र)
दोश्रो सत्रमा सहभागी हुने परीक्षार्थीको सिम्बल न: D260751-G261304
स्थान :- श्री नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
सानो-भर्याङ, काठमाडौं
नोट :
रजिष्ट्रार